अनुगमन महिला टोलसुधार समिति वाट
१. महिलाले हरेक दिन ६ महिना सम्म ३ देखि ५ वजे सम्म अनु
गमन
२. पुरुषले हरेक शनिवार विहान ७ देखि ९ वजे सम्म
काठमाण्डौको २६ वडामा सरसफाई अभियान सरोकारवाला सहित
टोलसुधार समिति अध्यक्ष केदार प्रसाद दवाडी काठमाण्डौ
रमा शाही महिला समिति लैनचौर काठमाण्डौ(महिलाको साहसी कार्य)
समाजसेवी कपिल मुनिकार
२६ वार्ड अध्यक्ष ख्याम तिवारी
अभियानपछिको सरसफईको अवस्था कपुरधारा व्रिटिसियन इण्डियन र व्रिटिस एमःएस्सी नजिक
चौरासी वर्षकी वृद्ध आमा भन्नु हुन्छ यसरी गर्नुपर्छ नानी अनि देशमा राम्रो तिम्रो घर कहा ? CISDS अध्यक्षलाई
फोहर शहरलाई सफा शहरमा परिणत गर्ने नेतृत्व खिमा खनाल CISDS
वुढानिलकण्ठ नगरपालिकामा छलफल गरि मेयर श्री उद्धव खरेल ज्यूलाई दिगो फोहरमैला व्यवस्थापनका लागि कन्सेप्ट पेपर वुझाउँदै गर्दा “CISDS Team” को
No Comments